काठमाडौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक
आइतबार, साउन ४, २०८२
परीक्षाको उत्तर पुस्तिका ओएमआर (अप्टिकल मार्क रिडर) प्रणालीमार्फत जाँच गरिएको महानगरपालिकाले जनाएको छ। विद्यार्थीले प्राप्त पासपोर्ड र विवरणबाट लगइन गरेर नतिजा हेर्न सक्नेछन्। परीक्षा ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो।
साताको लोकप्रिय