पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरू आन्दोलित [भिडियो]
शुक्रबार, साउन २, २०८२
सादाले हरवाचरवाको पुनस्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित अविलम्ब, पारित गर्नुपर्ने, हरवाचरवालाई जीविकाको लागि कम्तिमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीनलाई तीन महिने, ६ महिने वा त्योभन्दा बढी समयको निःशुल्क सिपमूलक तालिम र १ लाखको बिउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने लगायत आफूहरुको माग रहेको बताए ।
साताको लोकप्रिय