लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह
बुधबार, असार ३२, २०८२
कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो ।
साताको लोकप्रिय