Harsamaya
नेप्से परिसूचक ५.७० अंकले बढ्यो
नेप्से परिसूचक ५.७० अंकले बढ्यो आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।
६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो यसदिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ । आजको बजारमा नेप्से बढेपनि करोबार रकमभने घटेको छ ।
नेप्से ९.६१ अंकले बढ्यो
नेप्से ९.६१ अंकले बढ्यो यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ३.८१ प्रतिशतले घट्दै १७ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको  छ । 
४७ अंकले बढयो नेप्से
४७ अंकले बढयो नेप्से नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यसदिन कुल ३३० स्टकको ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर कारोबार भएको हो । 
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो हाइड्रोको सेयर मूल्य आज सात दशमलव ५६ प्रतिशतले घटेको छ ।
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से ५० हजार ६२१ पटकको कारोबारमा यो किनबेच भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ ।
नेप्से बढेपनि कारोबार रकम घट्यो
नेप्से बढेपनि कारोबार रकम घट्यो कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको सेयर सर्वाधिक कारोबार भएको छ ।
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ ।
आज ३० अंकले बढ्यो नेप्से
आज ३० अंकले बढ्यो नेप्से अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता सेयर कारोबार भएको थियो ।
३४ अंकले बढ्यो नेप्से
३४ अंकले बढ्यो नेप्से आज एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ । 
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट त्यसैगरी समता घरेलु लघुवित्तको शेयर मूल्य करिब ८.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.६३ प्रतिशतले बढेको छ ।
Weather Update