Harsamaya
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट त्यसैगरी समता घरेलु लघुवित्तको शेयर मूल्य करिब ८.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.६३ प्रतिशतले बढेको छ ।
४४ अंकले बढ्यो नेप्से
४४ अंकले बढ्यो नेप्से यस्तै, कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ५.२६ प्रतिशतले घटेर १८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रिस्टार हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ४.४५ प्रतिशतले घटेर ७३० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से
१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से यसअघि जेनजी आन्दोलन पश्चात बन्द रहेको सेयर कारोबार बिहीबार देखि पुनः सञ्चालनमा आएको थियो । कारोबार सुरु भएको पहिलो दिन बजार निरन्तर ओरालो लागिरहेको थियो ।
१८.३० अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य सुधार
१८.३० अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य सुधार यसदिन लिबर्टि इनर्जी कम्पनी, सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र युनाइटेड मोदि हाइड्रोपावरको शेयर मूल्य सबैभ्न्दा धेरै कारोबार भएको छ ।
 २.३५ अंकले बढ्यो सेयर बजार
 २.३५ अंकले बढ्यो सेयर बजार यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप, बलेफि हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
२१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो
२१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५...
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ । यस दिन सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।
Weather Update