Harsamaya
 क्यानाडाका प्रधानमन्त्री कार्नी सोमबार पेरिस र लन्डन जाँदै
 क्यानाडाका प्रधानमन्त्री कार्नी सोमबार पेरिस र लन्डन जाँदै ५९ वर्षीय पूर्व केन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नेछन् र त्यसपछि लन्डन जानेछन् । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्नेछन् । 
कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ
कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ कार्नीसहित उनको क्याबिनेटका मन्त्रीहरुले पनि शपथ लिएका छन् । कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिएका छन् । उनले कुल १३१,६७४ मत अर्थात ८५.९ प्रतिशत मत प्राप्त गर्दै पार्टी नेताको चुनाव जितेका थिए ।
क्यानाडाको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै कार्नी
क्यानाडाको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै कार्नी सत्तारूढ लिबरल पार्टीले ट्रुडोको स्थानमा कार्नीलाई व्यापक समर्थन दिएको छ । उक्त समर्थनले ऐतिहासिक संकटबीच दुई केन्द्रीय बैंकको नेतृत्व गरेका कार्नीको अनुभवले सम्भावित विनाशकारी व्यापार युद्धको सामना गरिरहेको जनसङ्ख्यालाई आश्वासन दिने आशा गरेको छ ।
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे । 
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ । नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै  विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले  ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न...
क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित)
क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित) क्यानडामा जस्टिन ट्रुडोले राजीनामा दिए पछि भारतीय मूलकी सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् । हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।
Weather Update