राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड
सोमबार, असार २९, २०८३
राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
सोमबार, असार २९, २०८३
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।
‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’ (भिडियोसहित)
आइतबार, असार २९, २०८२
सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् ।
नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त (भिडियोसहित)
आइतबार, असार २९, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् ।
‘घाँसीबाट प्रेरित युगपुरुष’ : भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र साहित्यले पायो नयाँ दिशा
आइतबार, असार २९, २०८२
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
साताको लोकप्रिय

