गायिका एलिना चौहानले ल्याइन आफ्नै जिन्दगीमा मेल खाने गीत–‘एक दिन त पछुताउछ’
शुक्रबार, असार २७, २०८२
म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।
साताको लोकप्रिय