Harsamaya
भविष्यको स्पष्ट दृष्टि बिना देश अघि बढ्दैन : राजेश हमाल
भविष्यको स्पष्ट दृष्टि बिना देश अघि बढ्दैन : राजेश हमाल सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले कुनै पनि राष्ट्रको भविष्य संयोगले नभई दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिले तय हुने उल्लेख गरेका छन्।
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् ।
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित)
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित) सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो ।
Weather Update