Harsamaya
बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान
बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान अहिले साउन महिना भरी उक्त पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा भइरहेको छ । साथै यस महिना भरी हरेक दिन जसो भजन–कीर्तन, पूजापाठ हुने गरेको काठमाडौं, धुमवाराही घर भई हाल बेलायत बस्दै आएका पण्डित निलहरी घिमिरेले जानकारी दिए ।
१८ घन्टा पछि सुचारू भयो बेलायतको एयरपोर्ट
१८ घन्टा पछि सुचारू भयो बेलायतको एयरपोर्ट उडान ट्र्याकिङ सेवा फ्लाइटराडार २४ ले हिथ्रो जाने र आउने कम्तीमा १,३५० उडान प्रभावित भएको र प्रभाव केही दिनसम्म रहने सम्भावना रहेको बताएको छ। यात्रुहरूले आफ्नो यात्रालाई पुनः तालिका बनाउन प्रयास गरिरहेका छन् र एयरलाइन्सहरूले विमान र चालक दललाई पुनः प्रयोग गर्न काम गरिरहेका छन्।
डेढ महिनादेखि बेलायतमा बेपत्ता कमल भेटिए
डेढ महिनादेखि बेलायतमा बेपत्ता कमल भेटिए लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उनी लन्डनबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । 
Weather Update