विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
आइतबार, वैशाख ६, २०८३
आइतबार आयोजित राष्ट्रिय सिमेक्स ‘अन्त्यदेखि–अन्त प्रारम्भिक चेतावनी प्रणाली’कार्यक्रममा बोल्दै उनले नेपाल सरकार, विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँगै निजी क्षेत्र, सामुदायिक संस्था र संघसंस्थालाई समेटेर काम भइरहेको बताए।
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित)
बुधबार, असार २५, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय

