देशैभर करिब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूर पश्चिममा सबैभन्दा धेरै
सोमबार, असार २३, २०८२
प्रदेशगत हिसाबले सुदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सुदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो । सुदूर पश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको हो ।
साताको लोकप्रिय