बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर (भिडियोसहित)
सोमबार, असार २३, २०८२
वडाले विपद् व्यवस्थापनका लागि पूर्व तयारी योजना बनाएको दाबी गरेको छ । एक्स्काभेटर, जेसीबी, सेना, प्रहरी, सशस्त्र सँग समन्वय गरेर विपद्को स्थिति आएमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको छ । ‘जनतालाई कसरी सुरक्षित राख्ने भन्नेमा हामी अहिलेबाटै लागिरहेका छौँ,’ वडा अध्यक्ष खत्री भन्छन् ।
साताको लोकप्रिय