Harsamaya
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।
विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता
विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता कुल सात हजार २११ प्रिवार ती विपद्बाट प्रभावित भएको उनले जानकारी दिइन् । 
बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति
बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ । कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने एकिन हुन सकेको छैन ।
बाढी र पहिरोमा परी १९ जनाको मृत्यु: आठ जना बेपत्ता, ११ घाइते
बाढी र पहिरोमा परी १९ जनाको मृत्यु: आठ जना बेपत्ता, ११ घाइते वर्षासँगैको विपत्तिमा ११ जना घाइते भएका छन् । इलाममा पहिरोका कारण ४ जना, भोजपुर र खोटाङमा चट्याङ लागेर ३–३ जना, तथा मकवानपुरमा एक जना घाइते भएका छन् ।
जम्मु–कश्मीरमा बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु
जम्मु–कश्मीरमा बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु अघिल्लो महिना, १४ अगस्तमा चिसोटी गाउँमा बाढीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको थियो भने ३३ जना अझै बेपत्ता छन् ।
 टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ४३ पुग्यो
 टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ४३ पुग्यो मध्य टेक्सासका लागि सप्ताहन्तभरि बाढीको चेतावनी जारी गरिएको छ। शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा टेक्सासका गभर्नर ग्रेग एबोटले खोजी कार्यलाई तीव्रता दिनका लागि विस्तारित आपतकालीन घोषणामा हस्ताक्षर गरेको बताए। 
Weather Update