कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत (भिडियोसहित)
शनिबार, साउन १६, २०८३
कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन ।
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित)
बुधबार, असार १८, २०८२
कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ ।
साताको लोकप्रिय

