कांग्रेस निर्वाचनबाट भाग्दैन् तर सरकारले वातावरण बनाउनुपर्छ : खतिवडा (भिडियोसहित)
मंगलबार, असोज २८, २०८२
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।
विधेयक सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय
बुधबार, असार १८, २०८२
राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको दफा ८२ को उपदफा ४ थप्दा ५ हटाउनुपर्नेमा कायमै रहेकाले त्यसलाई हटाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
साताको लोकप्रिय

