Harsamaya
क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह
क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे  । 
बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह नेपाल पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
Weather Update