उपचार सहयोग नपाएको भन्दै एन्फाप्रति कप्तान सावित्रा ‘साम्बा’को गुनासो, समर्थकसँग सहयोग अपिल
सोमबार, फागुन ११, २०८२
आफ्नो करिअरकै कठिन लडाइँ सामना गरिरहेको बताउँदै उनले देशका समर्थकलाई सहयोगका लागि आग्रह गरेकी छन्।
घरेलु मैदानमा भारतमाथि नेपालको जित
सोमबार, कात्तिक १०, २०८२
यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।
साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
बिहीबार, असार २६, २०८२
महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
एसियन कप छनोटमा नेपालको विजयी सुरुवात
सोमबार, असार १६, २०८२
एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
साताको लोकप्रिय

