स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र [भिडियो]
शनिबार, असार १४, २०८२
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’
साताको लोकप्रिय

![स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Bam-bahadur-1751092150.jpg)