युएसएआइडीको सहयोग रोकिदा एड्स रोकथाममा चुनौती
शुक्रबार, असार १३, २०८२
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आबद्ध ज्योति थापाले आफ्ना समुदायका व्यक्तिहरू बढी प्रभावित भएको सुनाइन् । उनले युएसएआइडीको सहयोगमा २०–२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरू सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन् ।
साताको लोकप्रिय