बच्चा नबस्ने समस्यामा महिला–पुरुष उत्तिकै जिम्मेवार छन् : स्त्रीरोग विशेषज्ञ डा. सिंह (भिडियोसहित)
बुधबार, असार ११, २०८२
उमेरको हिसाबमा महिला र पुरुष २५ देखि ३५ को उमेर बच्चा जन्माउने उपयुक्त उमेर हो । किनभने यो समयमा बच्चा बनाउन सक्ने क्षमता बढी हुन्छ । जति उमेर बढ्दै गयो क्षमता घट्दै जान्छ ।
साताको लोकप्रिय