Harsamaya
बर्दियाका भूमिहीन सुकुम्बासीले पाउन लागेको लालपुर्जा रोकियो
बर्दियाका भूमिहीन सुकुम्बासीले पाउन लागेको लालपुर्जा रोकियो जसमध्ये गत आर्थिक बर्षको असारमा गुलरिया नगरपालिकाका ४० र बाँसगढी नगरपालिकाका १३ गरि  ५३ जना भुमिहीन र दलित सुकुम्बासीलाई जग्गा धनि प्रमाणपत्र वितरण गरिएको थियो । 
हत्याको आरोपमा एक जना पक्राउ
हत्याको आरोपमा एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरू थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।
बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा
बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए ।  बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।
Weather Update