Harsamaya
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो र उत्तरदायी विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Weather Update