Harsamaya
माफ अन्तर विद्यालय फुटसल प्रतियोगिता आजदेखि हुँदै
माफ अन्तर विद्यालय फुटसल प्रतियोगिता आजदेखि हुँदै प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् ।
हाइसेन्स नेपाल सायम अन्तर कलेज फुटसलमा २८ टिम
हाइसेन्स नेपाल सायम अन्तर कलेज फुटसलमा २८ टिम प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।
Weather Update