Harsamaya
दुई युवाले चिरे ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
दुई युवाले चिरे ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता उनीहरूले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् । सोही क्रममा  ओझाले ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।
Weather Update