करेन्ट लागेर १० खच्चर मरे
सोमबार, असार ९, २०८२
उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्दछ । उनले विद्युत प्राधिकरणसँग खच्चरहरूको क्षतिपूर्तिको माग गरेका छन् । छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चारवटा, वडा नं. १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् ।
साताको लोकप्रिय