कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी
सोमबार, असार ९, २०८२
उनले भने, ‘जिम्मेवार पदाधिकारीले समस्या समाधान गर्न तर्फ लाग्नु पर्नेमा समस्या बाट भागेर काठमाडौं जानु राम्रो होइन । का.वा. उपकुलपतिको जिम्मेवारीमा हुँदा समेत प्रतिष्ठानका साना साना समस्याहरूबाट भाग्ने व्यक्ति उपकुलपति भइ आउँदा प्रतिष्ठानको दीर्घकालीन विकासका लागि यस्ता पदाधिकारीबाट के अपेक्षा राख्ने भन्दै आन्दोलनरत कर्मचारीहरूले दुखेसो पोखेका छन् । ’
साताको लोकप्रिय