भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो]
                                आइतबार, असार ८, २०८२
                                केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।
                            
                        
            साताको लोकप्रिय
        
    
![भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/indiam-bandi-1750576186.jpg)