Harsamaya
भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने
भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने उक्त प्रदर्शनमा बोल्दै कञ्चनपुर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिजन ठकुरीले सरकारले माग सम्बोधन नगरे आफ्नो शक्ति प्रदर्शन तराईका तीनवटा जिल्लामा गर्ने बताए । 
उखु किसानहरूको आन्दोलन आज पनि जारी, अनुदान खर्च कटौती गुर्न खेदपूर्ण
उखु किसानहरूको आन्दोलन आज पनि जारी, अनुदान खर्च कटौती गुर्न खेदपूर्ण उनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउनको लागि किसानहरुले भूमिका खेली रहेको बेला, सरकारलाई अर्बौँ रुपैयाँ दिएको अवस्थामा किसानहरूलाई थप सुविधा दिनुपर्ने ठाउँमा उत्पादन मूल्यमा नै कटौती गरेको भन्दै यसमा किसानहरू असन्तुष्ट रहेको बताए ।
उखु किसान फेरि आन्दोलनमा
उखु किसान फेरि आन्दोलनमा प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 
चिनी मिलको गेट अगाडि  किसानहरुको विरोध प्रदर्शन (भिडियोसहित)
चिनी मिलको गेट अगाडि  किसानहरुको विरोध प्रदर्शन (भिडियोसहित) रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।
उखु किसानलाई दिँदै आएको  अनुदान रोक्ने सरकारको निर्णयप्रति कोइरालाको असन्तुष्टि
उखु किसानलाई दिँदै आएको अनुदान रोक्ने सरकारको निर्णयप्रति कोइरालाको असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले  उखु किसानलाई दुई दशक अघि देखि दिइँदै आएको  अनुदान विना कारण रोकिनु आपत्तिजनक भएको बताएका छन् ।
Weather Update