‘हत्या’ले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ : सुदीप तिमल्सिना
बुधबार, असार ४, २०८२
विदेश अहिलेका प्राय नेपाली युवाको सपना हो । उनीहरूको उद्देश्य नै विदेश जाने हुन्छ । चाँहे विदेशमा सुख होस् या दुख । तर, दीपक तिमल्सिना यस्ता व्यक्ति हुन् जो विदेशी सपना त्यागेर नेपाल फर्किए ।