कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ?
बुधबार, असार ४, २०८२
आजभोलि अधिकांश अभिभावकलाई सताउने एउटै चिन्ता हो ‘कार्टुनको लत’। छोराछोरीलाई केहीबेर शान्त राख्न देखाइएको कार्टुन कति बेला बालबालिकाको जीवनमा ‘डिजिटल नशा’ बन्न पुग्छ, पत्तो नै हुँदैन।