डेरी उद्योग आफैँ समस्यामा भएकाले भुक्तानी रोकिएको होः प्रल्हाद दाहाल [भिडियो]
मंगलबार, असार ३, २०८२
डेरी क्षेत्रको चेन प्रणालीमा समस्या आएकाले नै अहिलेको सबै समस्या भइरहेको बताउँदै दाहालले कसैले बेइमानी गरेको वा किसानको पैसा नदिएर अन्यत्र लगानी नगरेको बताए । दूध उत्पादक किसानले सिधैँ उद्योगीलाई दूध बेच्ने नभई उद्योगी र किसानको बीचमा ४/५ वटा तह भएकोले त्यसमा पनि समस्या रहेको उनको भनाई छ । जसले गर्दा सबैतिर समस्या थपिँदा अहिले त्यो ठूलो समस्याको रूपमा बाहिर आएको उनको दाबी छ ।
साताको लोकप्रिय