आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने
सोमबार, असार २, २०८२
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आप्रवासीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् ।