यस वर्ष धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो, मधेशमा साढे १० प्रतिशतले घट्यो रोपाइँ
मंगलबार, भदौ १०, २०८२
मधेस प्रदेशमा यो वर्ष कुल क्षेत्रफलको मात्र ८६.३५ प्रतिशतमा धान रोपिएको छ, जुन अघिल्लो वर्षको ९७ प्रतिशतको तुलनामा साढे १० प्रतिशतले कम हो । ३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने मधेशमा मनसुनकै कारण रोपाइँ ढिलो भएको र धेरै स्थानमा बीउ छिप्पिएकाले उत्पादकत्वमा समेत असर पर्ने चौँलागाईको भनाइ छ ।
बाजुरामा रोपाइँको चटारो : खेतमै चल्दैछ साली-भेना झैं हाँसो-मजाक (भिडियोसहित)
सोमबार, असार २, २०८२
असारको झरीसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ । वर्षाको सिजनसँगै किसानहरू खेतबारीमा खटिन थालेका छन् । बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको खेतबाट सुरुभएको समय साँझ पनि त्यही खेतमै टुंगिन्छ ।
साताको लोकप्रिय

