धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड
आइतबार, असार १, २०८२
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा धनगढीमा सम्पन्न कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।