साना किसानहरुका लागि बैंकहरुले ऋण प्रवाहमा सहयोग गर्नुपर्छ : मन्त्री अधिकारी
आइतबार, असार १, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलभ ढंगले ऋण प्रवाह गर्नुपर्ने बताएका छन् ।