राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली
आइतबार, असार १, २०८२
उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समीपमा रहेर काम गर्ने संयन्त्र हो । कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्त्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय हितको जगेर्ना गर्ने पनि हो ।’