धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छः अर्थमन्त्री पौडेल (भिडियोसहित)
बुधबार, साउन २१, २०८२
उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् ।

जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल (भिडियोसहित)
शनिबार, जेठ ३१, २०८२
उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गरेका छन ।
साताको लोकप्रिय