पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ
शुक्रबार, जेठ ३०, २०८२
उनीहरूको साथबाट ८ वटा सादा सेट, एन्ड्रोइड मोबाइल सेट २१ थान, बिग्रिएका मोबाइल ५१ थान, ल्यापटपको ब्याट्री १ थान, मोबाइलका डिप्ले १३ थान र चोरीमा प्रयोग हुने औजार ९ थान बरामद भएको छ।