घरेलु महिला कामदारहरूलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा
शुक्रबार, जेठ ३०, २०८२
उनले रोक लगाए पनि गैर कानुनी रूपमा धेरै कामदारहरू बाहिर जाने हुँदा उनीहरूलाई कानुनी दायरामा नल्याउँदा घर आउन पनि समस्या हुने गरेको बताइन । कुवेतमा मात्र ४८ हजार नेपाली महिलाहरू काम गरिरहेको पनि उनले जानकारी दिइन् ।