साइबर अपराध र जोखिमबारे जेनिस सोलुसन र प्रहरीबीच अन्तक्र्रिया
बुधबार, जेठ २८, २०८२
प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।