१० ठूला बैंकको कर्जाको गुणस्तर परिक्षण छिटो गरः आईएमएफ
बुधबार, जेठ २८, २०८२
अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बंैकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ ।