निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन
आइतबार, साउन १८, २०८२
बरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्वन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए ।
![६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो : सहमहामन्त्री बुर्लाकोटी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/kabindra-burlakot-1749540865.jpg)
६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो : सहमहामन्त्री बुर्लाकोटी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
रवि लामिछाने जुन बेला गृहमन्त्री हुनुहुन्थ्यो त्यस बेला उहाँले हत्याकाण्डदेखि लिएर अरू थुप्रै कुराहरू मुख्य प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी गर्नु भएको थियो । उहाँले ठुला ठुला भ्रष्टाचारका काण्डहरू खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो । तर त्यो कसैलाई मन परेन...

निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै
मंगलबार, जेठ २७, २०८२
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुङ्गोमा पुर्याउने आस गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् ।
साताको लोकप्रिय