६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्दै डीडीसी [भिडियो]
सोमबार, जेठ २६, २०८२
दुग्ध पदार्थको मौज्दात बढेर समस्या भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हरेकदिन डीडीसीमार्फत दूध बिक्री गर्ने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग अनुरोध गरिएपनि त्यसको सुनुवाइ हुन नसकेको डीडीसीका सूचना अधिकारी निलकण्ठ गौतमले जानकारी दिए ।
साताको लोकप्रिय

![६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्दै डीडीसी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/milk-1749458121.jpg)