बाजुराको बाम्का बजारमा आगलागी हुँदा आठ करोड ७७ लाख बढीको क्षति
शनिबार, जेठ २४, २०८२
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।