Harsamaya
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो ।  विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए । 
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे (भिडियोसहित)
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे (भिडियोसहित) नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् । 
ओलीको वरिपरि काँग्रेसको अर्को खेमा घुमिरहेको छ : घिमिरे
ओलीको वरिपरि काँग्रेसको अर्को खेमा घुमिरहेको छ : घिमिरे उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र वैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काहीँ नभएको जात्रा नेपाली काँग्रेसभित्र भएको छ ।
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ।
Weather Update