वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारलाई गरेको व्यवहारप्रति पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति [भिडियो]
शुक्रबार, जेठ २३, २०८२
शाखाले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी र नेपाल बार काउन्सिललाई घटनाका दोषीबाट सार्वजनिक क्षमायाचना गराउने र आवश्यक कानुनी कारबाही प्रक्रिया तुरुन्त प्रारम्भ गर्न आग्रह गरेको छ । साथै सबै राजनीतिक दलहरू, सार्वजनिक पदधारीहरू र कानुनी पेशामा संलग्न व्यक्तिहरूलाई पत्रकार प्रति सम्मानजनक व्यवहार, संयमित भाषा र संवैधानिक मर्यादा पालना गर्न पनि अनुरोध गरिएको छ ।