‘टेक एण्ड पे’ विरुद्ध इप्पानले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम
बिहीबार, असार ५, २०८२
नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने गरी आएको टेक एण्ड पे (लिउ र तिर) विद्युत खरिद व्यवस्थामा बैंकले लगानी नै नगर्ने हुँदा निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
![‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Dipak-khadka-(1)-1741169623.png)
‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो]
बिहीबार, जेठ २२, २०८२
कार्यक्रममा बोल्दै दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे ।
साताको लोकप्रिय