संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी (भिडियोसहित)
बुधबार, जेठ २१, २०८२
यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन चाँडै जारी गरी सबै खाले कर्मचारीका विषय समेटिनुपर्ने बताए ।