महाभारा: युद्धको कथा
बुधबार, जेठ २१, २०८२
वसन्त बस्नेतको पहिलो उपन्यास महाभारा मूलतः डुक्पाको कहानी हो । सायद होइन कि । महाभारा युद्धको कहानी हो । धर्मको कहानी हो । अँ , महाभारा युद्धकालिन समयमा बाँचेको डुक्पाको कहानी होला ।
साताको लोकप्रिय